मौद्रिक नीति ३ बजे सार्वजनिक हुदै , कस्तो आउदै छ ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, साउन ७ २०८०
1.8K
SHARES
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले आईतबार दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्ने सहप्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।
मौद्रिक नीति पारित गर्न केन्द्रिय बैंक बालुवाटारमा आइतबार बिहान सञ्चालक समितिको बैठक बसिरहेको छ । बोर्ड बैठकले स्वीकृति दिएपछि आज ३ बजे गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट