एमसीसीको व्याख्यात्मक घोषणासँग हामी सहमत छौँ – अमेरिका
Capital Headline
प्रकाशित मिति :
मंगलबार, भाद्र १२ २०८०
2K
SHARES
१२ भदौ काठमाडौँ । अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा जानु अघिल्लो दिन मङ्गलवार फेरि उक्त सम्झौतालाई लिएर वक्तव्य जारी गरेको छ ।
नेपालको संघीय संसद्को प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गरेको थियो । सोही दिन बेलुकी काठमाडौँस्थित अमेरिकी दूतावासले उक्त अनुमोदनलाई लिएर स्वागत गरेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट