४८ एसपी र १२० डीएसपीको एकैपटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०
4.5K
SHARES

१६ भदौ काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार एसपी र डीएसपीको सरुवा गरेको हो ।

नेपाल प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले प्रहरी महानिरीक्षककोशुक्रबारको निर्णयानुसार प्रहरी उपरीक्षक र प्रहरी नायव उपरिक्षकहरूलाई सरुवा गरिएको जनाएको छ।