सिंहदरवारमा आगो लगाइदिन्छु ,याद राख चोर सरकार – मेयर बालेन


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०
2.1K
SHARES

१६ भदौ काठमाडौ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।