मेयर बालेन शाहलाई पुत्रीलाभ
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १७ २०८०
1.8K
SHARES
१७ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।
विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट