माओवादीका केन्द्रीय सचिवलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइदै
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज १७ २०८०
5.4K
SHARES
१७ असोज कैलाली । नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएका छन् ।
अछामको रामारोशन कार्यक्रममा सहभागी हुनका लागि साँफेबगर पुगेका आचार्यलाई एक्कासि स्वास्थ्यमा समस्या देखिएको हो ।
बुधबार बिहान एक्कासि समस्या देखिएपछि बयलपाटा अस्पतालमा प्रारम्भिक उपचार पछि हेलिकप्टर मार्फत काठमाडौँ लैजाने तयारी भइरहेको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट