उपत्यकामा अकस्मात् वर्षा
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक १८ २०८०
2.7K
SHARES
१८ कार्तिक काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार अकस्मात् वर्षा भएको छ । अकस्मात् वर्षा हुँदा आफ्नो गन्तव्यतर्फ हिँडिरहेका सर्वसाधारण रुझ्न पुगेका थिए ।
नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । जसले गर्दा देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट