यी २२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक २२ २०८०
1.5K
SHARES
२२ कार्तिक काठमाडौं । सरकारले दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
सन्तोषजनक काम नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न सिफारिस गरिएका २२ कम्पनीलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ ।
कालोसूचीमा परेका कम्पनीले सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउँदैनन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट