देवचुलीमा जिप दुर्घटना हुदा ६ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक २६ २०८०
2.6K
SHARES

२६ कात्तिककाठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको हो । जिपमा ७ जना सवार थिए ।