सुनको मूल्यले तोड्यो रेकर्ड
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १२ २०८०
2K
SHARES
१२ पुस काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार सुन तोलामा एकै दिन १३ सय रुपैयाँले बढेको हो ।आज छापावाला सुनको मूल्य एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य एक लाख २१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट