सार्वजनिक बिदाका दिन समेत यी बैंकहरुले दिदै छन् सेवा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, पौस २७ २०८०
2.2K
SHARES
२७ पुस काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था समेत बन्द छन् ।
गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए । उनको जन्मजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने गरीएकोछ ।
बैंकहरुले भने आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै केहि शाखा कार्यालय खुला राखेका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट