मुख्यमन्त्री पक्राउ


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १८ २०८०
2.9K
SHARES

१८ माघ नयाँदिल्ली । भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले बुधबार राति पक्राउ गरेको छ ।

झारखण्डको राजधानी राँचीमा सोरेनसँग मुख्यमन्त्री निवासमै दिनभरि बयान लिएको ईडीका अधिकारीहरूले राति उनलाई नियन्त्रणमा लिएका हुन् ।