एकै दिन निक्षेप ३ अर्बले वृद्धि हुँदा कर्जा ३ अर्बले घट्यो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, माघ १९ २०८०
2.4K
SHARES
१९ माघ काठमाडौ । किङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ६१ खर्ब ३८ अर्ब रहेको निक्षेप मंगलबारसम्म ६१ खर्ब ४१ अर्ब पुगेको हो।
त्यस्तै सोमबार सम्म कर्जा प्रवाह ५० खर्ब ८४ अर्ब रहेकोमा मंगलबार ५० खर्ब ८१ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह ३ अर्बले घटेको छ । सिडी रेशियो घट्दै ८०.४० प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९३ प्रतिशत छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट