महरा नर्भिक अस्पतालमा भर्ना
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र ५ २०८०
4.4K
SHARES
५ चैत काठमाडौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् ।उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दा अस्पताल राख्न आदेश गरेको गरेको थियो ।
महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग अदालतसमक्ष गरेका थिए ।महरालाई टीभी, युरिक एसिड लगायतका स्वास्थ्य समस्या रहेका छन् । उनको अवस्थालाई हेरेपछि अदालतले माग स्वीकार गरेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट