महालेखापरीक्षकमा तोयम राय सिफारिस


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १८ २०८०
3.2K
SHARES

१८ चैत काठमाडौं । महालेखापरीक्षकमा तोयम राय सिफारिस भएका छन् । संवैधानिक परिषद्काे आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरेको परिषद्का एक सदस्यले नेपाल प्रेसलाई जानकारी दिए ।

राय राष्ट्रिय तथ्यांक कार्यालयका सचिव छन्।