आज सार्वजनिक बिदा
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र १९ २०८०
3.1K
SHARES
१९ चैत काठमाडौ । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
खखडेहरा पर्व रानाथारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यस समूदायले होली पर्वको अन्तिम दिन खखडेहरा मनाउने गर्दछन् । एक महिना लामो समयसम्म मनाइने होली पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट