१९ चैत काठमाडौं । सार्वजनिक खरिद अनुमगन कार्यालयले २६ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार ३० दिनभित्र कालो सूचीमा राख्न किन नपर्ने भनेर स्पष्टिकरण बुझाउन आज जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशक /सम्पादक :
मीन बहादुर चलाउने
प्रबन्धक:
सुमन अधिकारी
Address : bagabazar, ktm
Email: capitalheadline @gmail.com