सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल हुँदै
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र २६ २०८०
1.6K
SHARES
२६ चैत काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ ।
दिउँसो ३ बजे बस्ने बैठकमा सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा अन्य विविध विषयमा पनि छलफल हुनेछ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट