प्रहरी अस्पतालको गोदाममा भिषण आगलागी
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र २६ २०८०
3.4K
SHARES
२६ चैत काठमाडौं । सशस्त्र प्रहरीबो बलम्बुस्थित एपिएफ अस्पतालको गोदाममा आगलागी भएको छ । करिब २० मिनेट अघिबाट शुरु भएको आगलागी नियन्त्रणका लागि बोलाइएको दमकल अझै नआएको फोन सम्पर्कमा आएका अधिकारीले जानकारी दिए ।
स्थानियबासीका अनुसार गोदामबाट ठूलो मूस्लो सहित धुँवा निस्किएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट