एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख ९ २०८१
7.6K
SHARES
९ वैशाख काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रूखा, खोकी लागेकाले घरमै स्वास्थ्य लाभ गरिरहेको उनको सचिवालयले जानकारी दियो। ‘अध्यक्षज्यूलाई रूघाखोकी लागेको छ। भीडभाडमा जाँदा संक्रमणको जोखिम हुने भएकाले घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयले भन्यो।
अध्यक्ष ओली अस्वस्थ भएपछि ललितपुर गोदावरीस्थित सनराइज हलमा चलिरहेको महाधिवेशन प्रतिनिधि परिषद्को अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका छन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट