कति छ नेपालीको प्रतिव्यक्ति आय ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १८ २०८१
6.7K
SHARES

१८ वैशाख काठमाडौं । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ ।

गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो । पर्यटन आवागनमा देखिएको सकारात्मक प्रभाव लगायका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।