डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख २२ २०८१
13.4K
SHARES
२२ वैशाख काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२५ को नतिजा सार्वजनिक गरेको छ ।शनिबार राति नतिजा प्रकाशित भएको हो ।
डीभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डीभी प्रोग्राम डट स्टेट डट जीओभी , https://dvprogram.state.gov/ लग इन गरेर हेर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट