काठमाडौ उपत्यकामा वर्षा
Capital Headline
प्रकाशित मिति :
आइतबार, बैशाख २३ २०८१
6.5K
SHARES
२३ वैशाख काठमाडौ । अहिले काठमाडौ उपत्यकामा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिलेको ‘सिस्टम’ (मौसम प्रणाली) बलियो हुदै गएकाले वर्षाको सम्भावना त्यति धेरै रहेको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट