एमालेका मन्त्रीहरुले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २० २०८१
4.9K
SHARES

१९ असार काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।

बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् ।