न्यूरोडमा जल्यो मेयर बालेन शाहको पुत्ला


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन ४ २०८१
9.6K
SHARES

४ साउन काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको न्यूरोडमा पुत्ला जलाइएको छ ।

न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विषयमा विवाद भएपछि स्थानीयले मेयर शाहको पुत्ला जलाएका हुन् ।