माओवादी एकताबद्ध भए २०६४ सालको नतिजा दोहोर्याउन सकिन्छ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक ३ २०८१
3.6K
SHARES
३ कार्तिक काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए २०६४ सालको जस्तै परिणाम ल्याउन सक्ने दाबी गरेका छन् ।चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु विप्लवले क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट