आन्दोलनका लागि तयार रहनू – जनमत पार्टी
Capital Headline
प्रकाशित मिति :
सोमबार, कार्तिक ५ २०८१
3.4K
SHARES
५ कार्तिक काठमाडौं । जनमत पार्टीले नेता कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ । आइतबार मध्य बानेश्वरमा केन्द्रीय सम्पर्क कार्यालयमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन् ।
पार्टीले राजनीतिक परिस्थितिलाई ध्यानमा राखी पार्टीका सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन पनि निर्देशन दिएको यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट