तत्कालीन मुख्यसचिव डा. अर्याललाई भ्रष्टाचार मुद्दामा सफाइ
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक १४ २०८१
2.4K
SHARES
१४ कार्तिक काठमडौं । सुरक्षण मुद्रण केन्द्रमार्फत राजस्व स्ट्रिकर छपाइमा भ्रष्टाचार मुद्दा लागेका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सफाइ पाएका छन् ।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले अर्याललाई सफाइ दिएको हो ।
अर्यालले बैठक बसाल्ने क्रममा सामान्य त्रुटि गरे पनि सिंगो सरकारी सम्पत्ति दुरुपयोगमा तथ्य पुष्टि हुन नसकेको बुधबारको फैसलामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट