नेपाली कांग्रेस नेता चिरञ्जिवी वाग्लेलाई पुत्रशोक
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक २५ २०८१
4.4K
SHARES
२५ कार्तिक काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता चिरञ्जिवी वाग्लेलाई पुत्रशोक परेको छ । वाग्लेका छोरा तथा पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको आइतबार राजधानीको ह्याम्स अस्पतालमा निधन भएको हो ।
नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि समेत रहेका देवेन्द्र सफल पर्यटन व्यवसायीका रुपमा परिचित थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट