मन्त्रिपरिषद् बैठक बस्दै , यी हुन् एजेन्डा
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर ६ २०८१
3.3K
SHARES
६ मंसिर काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट