अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर ९ २०८१
1.9K
SHARES
९ मंसिर काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई राजदूत नियुक्त गरेका हुन् ।
यसअघि, संसदीय समितिले अस्ट्रेलियाको राजदूतमा यादवलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको थियो । अस्ट्रेलियाबाट एग्रिमो आएसँगै यादवलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।गत भदौ १४ गते मन्त्रिपरिषद् बैठकले यादवलाई राजदूतमा सिफारिस गरेको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट