प्रधानमन्त्री र विप्लवबीच भेटेवार्ता
Capital Headline
प्रकाशित मिति :
मंगलबार, मंसिर ११ २०८१
4.8K
SHARES
११ मंसिर काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विप्लव नेतृत्वको नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द र अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले भेट गरेका छन् ।
प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा उठाइने विभिन्न विषयवस्तु र गरिने समझदारी, देशमा बढ्दै गइरहेका विभिन्न समस्याको विषयमा साझा धारणा बनाउन र यसअघि सरकार तथा नेकपा माओवादीसँग भएका समझदारी कार्यान्वयन भेटघाटको मुख्य विषय रहेको प्रवक्ता प्रकाण्डले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट