फेरि बढ्यो सुनको मूल्य
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर १४ २०८१
2.7K
SHARES
१४ मंसिर काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १६ सय रुपैयाँ बढेको छ ।
आज प्रतितोला एक लाख ५० हजार ९ सय रुपैयाँमा सुन कारोबार भइरहेको महासंघले जनाएको छ ।चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेर एक हजार ८४५ रुपैयाँ पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट