कुशे गाउँपालिका–७ मा कांग्रेस विजयी


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०८१
3.1K
SHARES

१६ मंसिर काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् ।

सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।