कीर्तिपुरमा सुरु भयो मतगणना


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १६ २०८१
3.3K
SHARES

१६ मंसिर काठमाडौं । कीर्तिपुरमा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । १० बजेदेखि हुन मतगणना वडा नं. १ मा मेयरको मतबाट सुरु भएको निर्वाचन अधिकृत ईन्दिरा कार्कीले जानकारी दिइन् ।

सर्वदलीय बैठकपछि सुरु मतगणनाको पहिलो चरणमा कीर्तिपुर बाघ भैरव मन्दिर परिसर प्रमुख पदको क, ख र ग तीनवटा मतपेटीका गणना सुरु भएको कार्कीले जानकारी दिइन् ।