एमालेसँग ३ मतले हार्यो कांग्रेस
Capital Headline
प्रकाशित मिति :
आइतबार, मंसिर १६ २०८१
4.9K
SHARES
१६ मंसिर दैलेख। दैलेखको दुल्लु नगरपालिका–१३ मा नेकपा एमाले विजयी भएको छ ।कांग्रेसका उम्मेदवारलाई ३ मतले हराउँदै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।
दुल्लु-१३मा एमालेका उम्मेदवार लाल बहादुर शाहीले ५ सय ७४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत मात्र पाए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट