काठमाडौं १६ को अध्यक्षमा रास्वपाकी श्रेष्ठ निर्वाचित


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
3.3K
SHARES

१७ मंसिर काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् । यो वडामा यसअघि कांग्रेसले जितेको थियो ।  जहाँ अहिले कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाए ।