यस्तो आयो कीर्तिपुरको पछिल्लो नतिजा , कसले मार्ला बाजी ?
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर १७ २०८१
19.2K
SHARES
१७ मंसिर काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले १३१३ मतसहित अग्रता लिएका हुन् ।
दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले ९७८ र माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनले ७१६ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट