८ सहमति पत्रमा नेपाल र चीनबीच हस्ताक्षर


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०८१
2.9K
SHARES

१८ मंसिर बेइजिङ । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीबीच आज ८ बुँदै सहमतिपत्रमा हस्ताक्षर भएको हो ।