भुटानका राजाले गरे बौद्धनाथको दर्शन
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २१ २०८१
3.1K
SHARES
२१ मंसिर काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए ।
भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका भुटानी राजा वाङचुक आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट