कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, मंसिर २१ २०८१
4.9K
SHARES
२१ मंसिर काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले आइतबार बिहान ९ बजे आफ्नै निवासमा बैठक बस्ने गरी बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट