कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर २४ २०८१
2.1K
SHARES

 २४  मंसिर काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई बोलाइएको छ ।