झाँक्रीसहित नेता थपेर पदाधिकारी संख्या ४१
Capital Headline
प्रकाशित मिति :
बिहिबार, मंसिर २७ २०८१
2.2K
SHARES
२८ मंसिर काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीले महाधिवेशनमा विभिन्न पदमा पराजित भएका नेतासमेत थपेर स्थायी कमिटी सदस्य ४१ पुर्याएको छ।
अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ४, सचिव ७, वरिष्ठ ३ र सम्मानित १ गरेर २४ सदस्यीय पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य रहन्छन्। त्यसमा रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ सहित १७ नेतालाई थप गरिएको हो। बुधबार बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट