निकोलस भुसाल रिहा भए


Capital Headline
प्रकाशित मिति : सोमबार, पौस ८ २०८१
5.1K
SHARES

८ पुस पोखरा । जिल्ला अदालत कास्की म्याद थपका लागि अनुमति नदिएपछि डाक्टर निकोलस भुसाल पक्राउ परेको २४ घन्टा नबित्दै रिहा भएका छन् ।

आइतबार राति काठमाडौबाट पक्राउ परेका निकोलसलाई सोमबार पोखरा ल्याइएको थियो । प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि अदालतले अनुमती नदिएपछी उनी रिहा भएका हुन् ।

हिरासतमा सुतिरहेका रास्वपा सभापति रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा निकोलसलाई पक्राउ गरिएको थियो ।