रुसको मेकानिकल प्लान्टमा विस्फोट


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ९ २०८१
2.6K
SHARES

९ पुस काठमाडौं । रुसको खाकासिया क्षेत्रस्थित मेकानिकल प्लान्टमा विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।

सुरक्षा नियमको उल्लंघनका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । त्यहाँका गभर्नर भ्यालेन्टिन कोनोभालोभले उद्धारकर्ता र कानुन प्रवर्तन अधिकारीले घटनाको कारण पत्ता लगाउन काम गरिरहेको बताए ।