यस वर्षको पहिलो हिउँदे वर्षा


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ९ २०८१
5.5K
SHARES

९ पुस काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले सिमसिम पानी परिरहेको छ ।पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविद्‍ले बताएका छन् । पानी परेसँगै चिसो बढेको छ ।

सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि यो प्रणालीको प्रभाव पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।