दार्चुलामा गयो भुकम्प , क्षतिको विवरण आउन बाकी


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ९ २०८१
14.3K
SHARES

९ पुस काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।