बैतडीमा गयो भूकम्प


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस १६ २०८१
2.8K
SHARES

१६ पुस काठमाडौं । बैतडीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।