राष्ट्रपतिबाट राजदूतले लिए शपथ
Capital Headline
प्रकाशित मिति :
बुधबार, पौस १७ २०८१
2.6K
SHARES
१७ पुस काठमाडौं । नवनियुक्त राजदूतहरूले शपथ लिएका छन् । बुधबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
समारोहमा परराष्ट्रमन्त्री आरजु राणा देउवासहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।
कसले लियो शपथ ?

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट