एमाले सचिवालय बैठक बस्दै
Capital Headline
प्रकाशित मिति :
बिहिबार, पौस १८ २०८१
2.8K
SHARES
१८ पुस काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्न लागेको हो ।
एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बोलाइएको छ । पार्टीका तीन नेतामाथि भएको कारबाहीपछि बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट